Logo

ओलीको टिप्पणी : ‘जेनजी आन्दोलनको कुनै आधार छैन, डिस्कर्डको भोटिङमा मतपत्र कस्तो थियो ?’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनको कुनै आधार नभएको बताएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले आन्दोलनलाई “अव्यवस्थित र निराधार” भन्दै आलोचना गरे । ओलीका अनुसार जेनजी आन्दोलनका सहभागीहरू कमजोर र इतिहासविहीन छन् । उनले भने, “अहिलेका प्रतिगमनकारी कमजोर छन्, कुनै ग्राउन्ड, इतिहास, परम्परा वा जनसमर्थन छैन…