रसुवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले चुनावी अभियानलाई तिब्र बनाएका छन् । घर–घर पुगेर मतदाता भेटिरहेका भट्टले परिवर्तनका पक्षमा मत दिन आग्रह समेत गरेका छन् ।घरदैलोका क्रममा स्थानीयसँगको प्रत्यक्ष संवादबाट परिवर्तनप्रतिको चाहना अझ प्रष्ट भएको भट्टको भनाइ छ । उनले भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै रसुवालीको भरोसालाई व्यवहारबाट…