काठमाडौं। नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग तत्काल छलफल गर्नुपर्ने माग गरेको छ। सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राजनीतिक दल र तिनका नेताहरूसँग संवाद नगरी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नसकिने बताए। उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन प्रधानमन्त्रीले ढिलाइ…