काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई सत्ताकब्जाको रणनीतिक हिस्सा भएको दाबी गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै प्रसाईंले प्रधानमन्त्री कार्कीको छ महिनाको कार्यकालपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले पाँच वर्षका लागि सत्ता कब्जा गर्ने योजनाअनुसार…