Logo

मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले नेपालमा हुने निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको लागि सैद्धान्तिक र प्राविधिक प्रस्ताव’ बारे छलफलमा उनले निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको पनि नैसर्गिक अधिकार भएको भन्दै…