काठमाडौं । काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको जानकारी गराएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्यमोदय मोड र सभागृहतिरबाट डाईभर्सन गरिएको हो । प्रदर्शनका कारण टुँडिखेल वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक र पुतलीसडक भएर चल्ने सवारी साधनको आवागमनमा पनि …