काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन तयारी समिति बनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ ९ गते काठमाडौंमा एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गर्ने तयारी रहेको छ । जसअनुसार सो अभियान उद्घाटनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी एवम् बागमती…