Logo

एमालेको बन्दसत्र ३ बजेबाट सुरु हुँदै

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको बन्दसत्र आज दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनको बन्द सत्रको समय सारिएको र दिउँसो ३ बजेबाट सुरु हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बन्दसत्र बिहानबाट नै सुरु हुने भनिए पनि त्यसभन्दा अघि बसेको केन्द्रीय कमिटीको बैठकका कारण समय…