Logo

‘पूर्वमन्त्रीलाई हत्कडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति हो ?’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरी घरानाका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ती जनाएका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओली पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हत्कडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘हिरासतमा को बस्नु पर्ने…