काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले माओवादीको बैशाखी टेकेर सत्ताको मात्रै चिन्ता गरेर हिँडेको कांग्रेस कहीँपनि पुग्न नसक्ने बताएका छन् । उनले कुनै पुराना नेताले सत्ताको लागि कसैको बैशाखी नटेकेको उल्लेख गर्दै पार्टीलाई पुरानो कांग्रेस बनाउनुपर्नेमा जोड दिए । शुक्रबार नेपाली कांग्रसको काठमाडौं जिल्ला सम्मेलनमा नेता रिजालले निर्वाचनको संवैधानिक व्यवस्थाका कारण कुनै दलले एक्लै…