Logo

माओवादी केन्द्र र नेपाल समाजवादी महिन्द्र राय पक्षबिचमा पार्टी एकता सहमती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट प्र्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय यादवबिच पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ । सहमती पत्रमा माओवादीका…