Logo

देउवाले गरे कांग्रेस महासमिति बैठकको उदघाटन

ललितपुर । ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठकको उदघाटन गरिएको छ । गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठकको उदघाटन गरिएको हो । पार्टी सभापति शेर बहादुर देउवाले रुखमा पानी हालेर र पानसमा बत्ती बालेर बैठकको उदघाटन गरे । ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ…