Logo

सहकारीप्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडो समाधान गरेर सहकारीप्रति फिजाईएको भ्रमलाई चिर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सहरी सुशासन प्रवद्र्धन सम्बन्धि बागमती प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे उनले, सहकारीप्रति फिजाईएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिनेगरी काम गर्न तर्फ लाग्न सबैलाई आग्रह…