महोत्तरी । मधेश प्रदेश लागुपदार्थको कारण आक्रान्त वनेको आफुले थाहा नपाएको मुख्यमन्त्री सरोज यादवले वताएका छन् । प्रहरीले चलाएको एण्टि ड्रग क्याम्पियनको आइतबार सुभारम्भ गर्दै मुख्यमन्त्री यादवले आफुलाई मधेश वल्ल लागुपदार्थको कारण समस्या कनेको थाहा पाएको बताएका हुन् । बाराको निजगढ र महोत्तरीमा लागुपदार्थ पुनःस्थापना केन्द्र बन्दै गरेको जानकारी रहेको बताउदै प्रदेश सरकारले अब यसतर्फ…