Logo

प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै

काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको राजधानी कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार विहान नेपाल फर्किदैछन् । सम्मेलनमा भाग लिएर सम्बोधन र विभिन्न भेटघाट पश्चात् प्रधानमन्त्री दाहाल शनिबार राति नै त्यहाँबाट नेपाल प्रस्थान गरेका छन् । आइतबार राति विहान २ः४५ बजे कतारको दोहा अवतरण भएका प्रधानमन्त्री दाहाल विहान ९…