Logo

एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति

काठमाडौं । एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निणर्य गरेको छ । सोमबार पार्टी कार्यलय आलोकनगरमा बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निणर्य गर्ने प्रमुख सचेतक…