काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शान्ति प्रक्रिया विश्वको अनुकरणिय र उच्च स्तरको प्रक्रिया भएको बताएका छन् । बुधबार संसद बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा सांसद भण्डारीले शान्ति प्रक्रिया सबैभन्दा पहिला नेपालमै भएकोले गर्व गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपालको शान्ति प्रक्रिया र त्यस समयमा हाम्रा नेताहरुले गरेको सुजबुझपूर्ण यो दुईवटा…