Logo

प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा आज बिहान बालुवाटार पुगेका थिए । भेटमा संसद्मा जारी गतिरोध अन्त्य गर्नेबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन…