Logo

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..

मुगु । मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर २ जवलधाराका ९८ बर्षिय नन्द बहादुर शाहीले कर्णाली करिडोर अन्तर्गत हुम्ला–मुगु जोड्ने पीपलमोडामा निर्माण भएको बेलिब्रिज पुलको बिच भागमा ढोगेर पुलको यात्रा गरेको छन् । पुल माथि गाडी गुडेको दृश्यले शाही पुलको बीच भागमा उभिएर श्रद्धाले ढोग गर्दै पुल नबन्दा पाएका दुःख सम्झेर आँखाभरी आँशु रसाएका थिए…