Logo

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

काठमाडौं । टर्कीको एक नाइट क्लबमा आगलागीहुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले…