काठमाडौं । नेपाल सुपर लिगमा आज दुईवटा खेल हुँदै छन । आजको पहिलो खेलमा स्पोर्टिङ इलाम र बुटवल लुम्बिनि फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने अर्को खेल भने साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।