Logo

युवा अभियन्ता अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार

काठमाडौं । राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल सम्मानित भएका छन् । नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियन्ता अर्याललाई पुरस्कृत गरिएको हो । राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अभियन्ता अर्याल पुरस्कृत भएका हुन् । अर्याल अध्यक्ष रहेको  ग्लोबल युथ पालिर्यामेन्टमा हाल ८६ देशमा ८६ देशका २१…