Logo

बालबालिका र किशोर किशोरीका समस्या समाधान गर्न कानुन आवश्यक

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका, किशोर किशोरी सम्बन्धी समस्या समाधान गर्न उपयुक्त प्रबन्ध मिलाउने बताएका छन् । राष्ट्रिय किशोरी तथा किशोर सञ्जालको भक्तपुरमा भएको राष्ट्रिय भेलाको निष्कर्ष सभामुख समक्ष हस्तान्तरण कार्यक्रममा उनले किशोर किशोरीहरुका समस्या सम्बन्धी विभिन्न संघसंस्थाहरुले दिएको सुझावको पूर्ण कार्यान्वयन गर्न आवश्यक छलफल बहसहरु गर्ने बताए । उनले भने, ‘प्रजातान्त्रिक…