Logo

अख्तियार आयुक्त जयबहादुर चन्दको अपिलः कर्मचारी र जनप्रतीनीधीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जाहेर गर्नुहोस्

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार अन्त्य नभएसम्म देशले उन्नति गर्न नसक्ने बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त चन्दले सार्वजनिक पदमा बसेका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई जनताको सुख, शान्ति र समृद्धिमा…