Logo

नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५०औं महाधिवेशनले पोखरेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो । नेतृत्व चयनकालागि मतदानमा पोखरेलले ५१० मतसहित तीन जना प्रतिष्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी रजनी थापाले ४२६ मत ल्याइन् । पोखरेल नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन्…