Logo

देशका केही प्रदेशमा आज आंशिक बदली रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । देशका केही प्रदेशमा आज आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी प्रदेशको पहाडी…