Logo

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु १५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, गोलभेँडा सानो भारतीय रु २५ आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३८, प्याज सुकेको…