हामीले निरन्तर दाँत सफा गरेतापनि उचित तरिकाले सफा नगरेका कारण मुखमा फोहोर बसिराखेको हुन्छ । त्यही फोहोरका कारणले नै सास गनाउने समस्या देखिन्छ । त्यसैगरी मुखकै कारण देखिने अर्को समस्या भनेको पेटको समस्या हो ।ज्योति मधुदन्त चिकित्सक नेपालमा विगतको भन्दा मुख वा दाँतको स्वास्थ्यबारे सचेतना बृद्धि भएको छ । तर आम मानिसहरुमा मुखको स्वास्थ्यमा त्यति…