विराटनगर । सुनसरीको बर्जु गाउँपालिका—६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई हिजो राति दुर्घटना हुँदा २२ वर्षीय निरज उरावको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज—७ का २०…