द्वन्द्वको समयका राज्य र बिद्रोही पक्ष आज एउटै पक्ष भएका छन् । उहाँहरुको व्यवहार हेर्दा अहिले पीडितहरु बिपक्षी जस्तो भएका छन् । साच्चिकै न्याय निरुपण गर्ने हो भने आफूपनि मुछिने हो कि भन्ने त्रासमा नेताहरु हुनुहुन्छ ।सुमन अधिकारीसंस्थापक अध्यक्षद्वन्द्वपीडित साझा चौतारी लमजुङमा वि.स. २०५८ सालमा जब माओवादीहरुले मेरो बुबाको हत्या गरे त्यसबेलादेखि द्वन्द्वपीडितको न्यायका लागि…