Logo

 महालेखाबाट औल्याइएका बेरुजुहरु फछर्यौट गर्न आवश्यक : मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्रालयका कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक रहेको बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समाधान समितिको बैठकमा उनले कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्न आवश्यक रहेको बताए । उनले भने,‘निर्धारित समयमा नै गुणस्तरीय रुपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालय निरन्तर सहयोग र…