Logo

श्रम आप्रवासन सम्बन्धी नीतिको मस्यौदा हस्तान्तरण

काठमाडौं ।श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले तयार गरेको नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाईहस्तान्तरणगरिएको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गरेको हो । कार्यक्रममा श्रममन्त्री भण्डारीले नेपालमा राष्ट्रिय आप्रवासन नीति…