Logo

संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा सम्बोधन गर्ने प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । सभामुख घिमिरेले सोमबार सार्वजनिक सन्देशमार्फत नेपाली जनसमुदाय, वर्तमान तथा पूर्व सांसद, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधीहरूलाई शुभकामना व्यक्त गर्दै लोकतन्त्रको रक्षा तथा संसदीय…