Logo

महिलाको अश्लील भिडियो बनाउने एक जना पक्राउ

काठमाडौं । नेपाली महिला तथा पुरुषहरूलाई भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराई त्यस्ता दृश्यहरू रेकर्ड गरेर बिक्री वितरण गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं, टोखा नगरपालिका, ग्राण्डी क्षेत्र बसोबास गर्दै आएका २९ वर्षीय रमेश थापा हुन्। प्रहरीले दिएको जानकारी…