काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यहरुसँग छलफल भएको छ । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बसेको समितिको ८१औँ बैठकमा उक्त विषयमा छलफल भएको हो । सोही क्रममा संशोधनकर्ता ठाकुर गैरेले नेपाल प्रहरी सम्बन्धी विधेयक पास…