Logo

ऐन खारेज भनेको हो निकुञ्ज हैन : ठाकुर भण्डारी

काठमाडौं । सामुदायिक वन उपभोक्त महासंघका अध्यक्ष ठाकुर भण्डारीले विगतमा सामुदायिक वन खोसेर बनाईएका संरक्षित क्षेत्रहरु स्थानीय समुदायको सहमति विना र सामुदायिक वन क्षेत्रमा गम्भीर प्रभाव पर्नेगरी व्यावसायिक क्षेत्रलाई सुम्पिने व्यवस्था गरिएकोले यस्ता समुदाय विरोधी कानूनहरु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तत्काल खारेज गर्न माग राखेका छन् । मंगलबार बानेश्वर अल्फा हाउसमा भएको…