Logo

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं । नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा प्रथम एक्स्पो यही चैत्र १६ गतेदेखि १९ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्न गइरहेको मेला संयोजक…