काठमाडौं । सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए । उनले भने,‘ ऐन वा कानुनको पूर्ण पालनगरी बेरुजु नबनाउनेगरी काम गर्नेतर्फ जोड दिन जरुरी छ ।…