Logo

‘नेपाल र जापानबीच ऐतिहासिक प्रगाढ सम्बन्ध सँधै कायम छ’

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबीच ऐतिहासिक प्रगाढ सम्बन्ध रहिआएको बताएका छन् । शनिबार नेपाल जाइका अलमनाई एशोसियसनको ५१ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल र जापानबीच एसियाका ज्योति भगवान बुद्धको शिक्षाबाट प्रभावित पूरानो सामाजिक, सांस्कृतिक, सम्बन्ध रहि आएको बताएका हुन् । उनले भने, ‘नेपाल र जापानबीच ऐतिहासिक प्रगाढ सम्बन्ध रहिआएको छ…