Logo

‘संसदीय व्यवस्थामा अध्यादेश ल्याउने दलले लाज मान्नुपर्ने हो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सरकारले गलत नियत र मनशाय राखेर अध्यादेश ल्याएको आरोप लगाएका छन् । सरकारले ल्याएको विभिन्न अध्यादेशको सन्दर्भमा आयोजना गरेको दलका नेताहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालीनदेखि अहिलेका अपराधीहरुसँग कुरा मिलाएर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको बताएका हुन् । उनले उक्त अध्यादेश पास गर्न…