Logo

आजको राशिफल

मेष राशिबिहान केही खर्चिलो काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ। यात्राको साइत जुर्न सक्छ। दिउँसो परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ। बृष राशिप्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ। मिथुन राशिमिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र…