काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । सोमवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही फाल्गुन १६ र १७ गते आयोजना गर्ने भनिए पनि विशेष कारणवश उक्त मितिमा हुन नसकेको भन्दै अर्काे मिति तोकिएको हो । उत्पादन र उत्पादकत्व अभिवृद्धिका…