Logo

विशेष अदालतले प्राप्त ग¥यो आइएसओ प्रमाणपत्र, न्यायीक ईतिहासकै पहिलो सफलता

काठमाडौं । विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह आइएसओ को प्रमाणपत्र प्राप्त गरेको छ । बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रमकाबीच विशेष अदालत प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरी प्राप्त भएको गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह एनएस÷आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र सार्वजनिक गरिएको हो । प्रमाणपत्र सार्वजनिकरण कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले अन्तर्राष्ट्रिय चिन्ह…