काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले ‘कहीं जाने ठाउँ छैन : नेपालमा जबरजस्ती निष्कासन’ शीर्षकको प्रतिवेदन सार्वजानिक गरेको छ । संविधान र आवासको अधिकारसम्बन्धी ऐन, २०७५ मा व्यवस्था गरिएका प्रावधानहरूको कार्यान्वयनका लागि आवश्यक नियमावलीका कमजोरीहरू सम्बोधन गर्न मंगलबार एक कार्यक्रम गरि प्रतिवेदन सार्वजनिक गरेको हो । एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले यो प्रतिवेदनले नेपालको विविध…