काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतमा भएको मौका छोपेर आफूविरुद्ध केही मिडियाले गलत प्रचार गरिरहेको बताएका छन् । पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा रविले आफू हिरासतमा रहेको मौकामा संगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहेको बताएका हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका रास्वपा सभापति…