हेटौंडा – नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख बहादुरसिंह लामा तामाङलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता बानियाँले मुख्यमन्त्री लामाले संसदीय दलको नेताको विश्वास गुमाइसकेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। उनले भने, “उहाँले विश्वास गुमाइसक्नुभएको छ, त्यसैले हठ त्यागेर मार्गप्रशस्त गर्नु उचित हुन्छ।” केही…