Logo

होटेल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले होटल संचालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको व्यूरोको इन्सपेक्टर हुँ भनेर होटल संचालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्वर ६ का २९ बर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं…