Logo

अध्यादेशमार्फत कानूनी बाधाहरु फुकाउने प्रयास गरेका छौं : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अध्यादेश मार्फत कानूनी अप्ठारा, बाधाहरु फुकाउने प्रयास गरेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको कर्पोरेट एक्सिलेन्स अवार्ड, २०२५लाई सम्बोधन गर्दै उनले कानूनी जतिलताहरुलाई व्यवस्थित गर्न बाँकी रहेपनि केही प्रयास भने गरेको बताएका हुन् । उनले भने, ‘हामीले अध्यादेश मार्फत कानूनी अप्ठारा, बाधाहरु लगायत सुशासनसँगै अन्य क्षेत्रका बाधा फुकाउने कोशिस गरेका…