Logo

निजी क्षेत्रले आफ्नो फाईदाको लागि मात्रै कुरा गर्दैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले आफ्नो फाईदाको लागि मात्रै कुरा नगर्ने बताएका छन् । नेपाल जग्गा आवास तथा विकास महासंघको तेस्रो महासभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष ढकालले भने, ‘पोलिसी बनाउने बेलामा निजी क्षेत्रकै फाईदाका लागि मात्रै पनि कुरा गर्छन भन्ने परम्परागत बुझाई छ । तर,…