Logo

मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडौं । देशका १२ संघीय अस्पतालहरुले चैत्र महिनाभित्र सेवा थप विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि भने अनुसार मन्त्रालयले गत चैत्र पहिलो साता संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले संघीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न…